काठमाडौं । सिरहा जिल्लाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा कोशी ग्यासको चरम अभाव देखिएको छ। आपूर्ति अनियमित बनेपछि उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलर तथा बिक्री केन्द्रमा लामो लाइनमा बस्न बाध्य भएका छन्। ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा दैनिक खाना पकाउन समस्या भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्। कतिपय उपभोक्ताले घण्टौं लाइनमा बसे पनि ग्यास… Continue reading सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव