काठमाडौं । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। संशोधनअन्तर्गत तथ्याङ्क नियमावली, २०८० का विभिन्न पाँच नियम तथा अनुसूचीमा हेरफेर