इनरुवामा ग्यासको कृत्रिम अभाव र अत्यधिक भण्डारण बढेपछि प्रशासनको अनुगमन, उपभोक्ता पालो कुर्न बाध्य
बुधबार २० साउन २०८३ ११:०८ AM
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा खाना पकाउने एलपिजी ग्यासको अभाव चुलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार बजार अनुगमन गरेको छ। एउटै परिवारले ५ देखि ७ वटासम्म ग्यास सिलिन्डर घरमै भण्डारण गर्ने प्रवृत्ति बढेपछि बजारमा कृत्रिम अभाव सिर्जना