मोरङको सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद

  • बुधबार २० साउन २०८३ ११:११ AM
उर्लाबारी। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बुधबार बिहान करिब ११ः४५ बजे वन क्षेत्रमा चोरी निकासी हुने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको