भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार २० साउन २०८३ ०५:०१ PM
काठमाडौं : सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका  कार्यालय प्रमुख डा.राम पवित्र दाससमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध आज विशेष अदातल काठमाडौंमा आरोप पत्र दायर गरेको हो।आयोगले उनीहरूविरुद्ध १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।आयोगका अनुसार कार्यालय प्रमुख दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए वाफतको पाउ