टप एन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल एनटी स्ट्राइकसँग
बुधबार २० साउन २०८३ ०४:११ PM
काठमाडौँ, साउन २० गते । अस्ट्रेलियामा आगामी अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाललेसमेत भाग लिने यस प्रतियोगिताको बुधबार खे...