काठमाडौँ। पाकिस्तानस्थित ब्रडपिक हिमालमा हिमपहिरोमा परि ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको छ। निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले शव बेस क्याम्पमा ल्याइएको पुष्टि गरेका हुन्। उनका अनुसार निर्मल पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव