विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. केसी र सचिवमा प्रा. डा. श्रेष्ठ नियुक्त
बुधबार २० साउन २०८३ ०४:१९ PM
काठमाडौँ, साउन २० गते । नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्ति गर्न...