रेबिजविरुद्धको खोप सातै प्रदेशमा पठाउन सुरु

  • बुधबार २० साउन २०८३ ०४:२७ PM
काठमाडौँ, साउन २० गते ।स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले रेबिजविरुद्धको खोप (एन्टि–रेबिज भ्याक्सिन–एआरभी) को पहिलो खेप सातै प्रदेशमा...