नेपाल राष्ट्र बैङ्क विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

  • बुधबार २० साउन २०८३ ०४:४३ PM
काठमाडौँ, साउन २० गते ।अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्...