तेलको मूल्यको जोखिमबिच भारतमा ब्याजदर यथावत

  • बुधबार २० साउन २०८३ ०४:५९ PM
मुम्बई, साउन २० गते । भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा देखिएको अनिश्चितता र त्यसले मुद्रास्फीतिमा पार्न सक्ने प्रभावलाई ध्यानमा र...