नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार

  • बुधबार २० साउन २०८३ १०:४१ AM
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निःशस्त्रीकरण र इजरायली सैन्य फिर्ताको सम्बन्धमा अघि सारेको मस्यौदा प्रस्तावलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने कुरामा जोड दिएका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै नेतान्याहुले गाजा पट्टीमा राष्ट्रिय सुरक्षा र सैन्य