एजेन्सी । अमेरिका, इरान र ओमानबीच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ । गत महिना अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीपत्र ९एमओयु० विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र