काठमाण्डु– सन् २०२७ को एकदिवसीय (ओडीआई) विश्वकप छनोट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितिको मिति तय गरिसकेको भए पनि आयोजनास्थल भने अझै निश्चित भएको छैन। आईसीसीले जुलाईमा सार्वजनिक गरेको सन् २०२७ विश्वकपको नयाँ संरचनाअनुसार १० टोली सहभागी हुने विश्वकप छनोट प्रतियोगिताको विजेताले