काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबिच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधि शिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । उनीहरूबिच दुवै देशबिच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन