ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशतले बढ्याे, प्रतिशेयर आम्दानी कति ?

  • बुधबार २० साउन २०८३ १०:४३ AM
काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको