सेयर बजारमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार
बुधबार २० साउन २०८३ ११:०७ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार