बीपीको पथ र एकताका लागि कांग्रेस युवा नेताहरूको ‘राष्ट्रिय संकल्प’

  • बुधबार २० साउन २०८३ ०९:५१ AM
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक रूपमा पुनर्गठित गर्ने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्। बुधबार आयोजित ‘एकता–सद्‌भाव विमर्श: २०८३’ कार्यक्रममा