देवानगञ्ज-कप्तानगञ्ज घटनाको स्वतन्त्र छानबिन गर्न काङ्ग्रेसको माग
बुधबार २० साउन २०८३ ०३:२० PM
काठमाडौँ, साउन २० गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा...