रूस र युक्रेनमा बालबालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान
बुधबार २० साउन २०८३ ०३:५६ PM
जेनेभा, साउन २० गते । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा बालबालिका, नागरिक तथा पूर्वाधारमाथि आक्रमण गर्न अन्त्य गर्न आह्वान गरेको छ । युनिसेफले यिनीहरुको सं...