बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

  • बुधबार २० साउन २०८३ ०३:५८ PM
काठमाडौँ, साउन २० गते ।सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरो...