गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

  • बुधबार २० साउन २०८३ १०:१५ AM
काठमाडौं । संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले समाज कल्याण ऐन तथा प्रचलित कानुन बमोजिम परियोजना सम्झौताको कार्यान्वयन अवस्थाको सूक्ष्म मूल्याङ्कन गर्न निर्देशन दिएको हो । समितिका सभापति समीक्षा बास्कोटाले