सामान्य बढ्यो नेप्से, कारोबार रकमपनि बढ्यो

  • बुधबार २० साउन २०८३ ०९:४७ AM
काठमाण्डु– बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ४.७९ अंकले घटेर परिसुचक २६६७ मा कायम भएको छ । यसदिन कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको कारोबार भयो । आज १२२ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ११ को स्थिर रह्यो