राप्रपा नयाँ मुख्यमन्त्री नियुक्तिको गणितीय खेलमा सहभागी नहुने, यस्तो छ निर्णय

  • बुधबार २० साउन २०८३ ०९:५१ AM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारमा नयाँ मुख्यमन्त्री नियुक्तको गणितीय खेलमा सहभागी नहुने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार बनाउन खेलमा सहभागी नहुने निर्णय गरेको छ । वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरिएको बैठकपछि अध्यक्ष राजेन्द्र