राष्ट्र बैंकका निर्देशकहरूलाई अर्थमन्त्रीले भने – नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुस्

  • बुधबार २० साउन २०८३ ०९:४५ AM
काठमाडौँ / अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल