आईएसपीको बक्यौता असुलीमा सरकार सक्रिय, किस्ताबन्दी सुविधा माग्दै सेवा प्रदायक

  • बुधबार २० साउन २०८३ ०८:२७ AM
काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले लामो समयदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को बक्यौता असुली प्रक्रिया अघि बढाउने तयारी थालेको छ। बक्यौता रकम, कर निर्धारण र लाइसेन्स नवीकरणसँग जोडिएका विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले सरोकारवालासँग छलफललाई तीव्र बनाएको हो। यसै क्रममा… Continue reading आईएसपीको बक्यौता असुलीमा सरकार सक्रिय, किस्ताबन्दी सुविधा माग्दै सेवा प्रदायक