काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता दिने क्रमलाई तीव्रता दिएको छ। बुधबार शिव शिखर र पशुपति सहकारीका थप ४२ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जनालाई सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम फिर्ता गरिएको… Continue reading सहकारी संकटपछि साना बचतकर्ताको पैसा क्रमश फिर्ता गर्दै समिति, दुई सहकारीका थप ४२ बचतकर्ताले पाए रकम