अब धेरै एप डाउनलोड गर्नुपर्ने झन्झट अन्त्य, ‘फिरिरी’ ले ल्यायो बहु–सेवा प्लेटफर्म

  • बुधबार २० साउन २०८३ ०९:३३ AM
काठमाडौं । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ‘फिरिरी भेन्चर्स प्रा. लि.’ ले यसलाई पूर्ण ‘अल–इन–वन’ इकोसिस्टमका रूपमा बजारमा ल्याएको हो । यो एपको सुरुवातसँगै अब प्रयोगकर्ताले फरक–फरक कामका लागि धेरै एप डाउनलोड गर्नुपर्ने झन्झटबाट… Continue reading अब धेरै एप डाउनलोड गर्नुपर्ने झन्झट अन्त्य, ‘फिरिरी’ ले ल्यायो बहु–सेवा प्लेटफर्म