काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर र नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘एक्सपेरियन्स एआई :अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणामा आधारित सन् २०२६ का नयाँ उत्पादन शृङ्खला नेपाली बजारमा सार्वजनिक गरेका छन् । घरायसी प्रविधिको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै एलजीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्मार्ट होम इकोसिस्टम विस्तार गरेको हो। नयाँ उत्पादनहरूले प्रयोगकर्ताको बानी, आवश्यकता र जीवनशैलीलाई… Continue reading एलजी र सीजीले सार्वजनिक गर्यो एआई आधारित नयाँ उत्पादनहरु