तीन दिनपछि बल्ल शेयर बजारमा सामान्य अंकको सुधार

  • बुधबार २० साउन २०८३ ०९:५३ AM
 काठमाडाैं । साताको बुधबार दिन शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यो दिन नेप्से परिसूचक ४।७९ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सोलु हाइड्रो,रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर,एभरेष्ट कलरको १७ करोड ९२ लाख रुपैयाँदेखि… Continue reading तीन दिनपछि बल्ल शेयर बजारमा सामान्य अंकको सुधार