काठमाडौं। समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित ‘काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय’मा लगाएको ताला खोलेको छ। परिषद् र पुस्तकालय व्यवस्थापन पक्षबीच मङ्गलबार पुस्तकालय पुनः सञ्चालनमा ल्याउने सहमति भएसँगै बुधबार औपचारिक रूपमा ताला खोलिएको हो। परिषद्ले भाडा बापतको बक्यौता रकम