सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई सोझै जानकारी गराउने प्रणाली सुरु

  • बुधबार २० साउन २०८३ ०९:१५ AM
काठमाडौं। सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति विवरण सम्बन्धित सांसदलाई सोझै जानकारी गराउन सुरु गरेको छ। संसद्का दुवै सदनमा सांसदहरूले उठाएका सवाललाई कागजी अभिलेखमा मात्र सीमित नराखी सम्बोधन, प्रगति विवरण सङ्कलन