आईएसपीको बक्यौता: कुनै पनि हालतमा असुल गरिन्छ- सञ्चारमन्त्री, किस्ताबन्दीमा बुझाउन पाउनुपर्यो-आईएसपी

  • बुधबार २० साउन २०८३ ०७:५० AM
सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको बक्यौता असुलीको विषय टुंग्याउने तयारी थालेको छ। बक्यौता रकम, The post आईएसपीको बक्यौता: कुनै पनि हालतमा असुल गरिन्छ- सञ्चारमन्त्री, किस्ताबन्दीमा बुझाउन पाउनुपर्यो-आईएसपी appeared first on Technology Khabar.