समसामयिक विषयमा सरकारलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण (पूर्णपाठ)

  • बुधबार २० साउन २०८३ ०३:०१ PM
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समसामयिक विषयमा सरकारलाई १५ बुँदे ध्यानाकर्षण गराएको छ । कांग्रेसले देशको वर्तमान राजनीतिक अवस्था, शिक्षा, स्वास्थ्य, रोजगार र नागरिकको दैनिकीसँग जोडिएका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको हो ।कांग्रेसले आज एक पत्रकार सम्मेलन गर्दै देशको वर्तमान परिस्थितिहरुको विश्लेषण गर्दै १५ बुँदामा पार्टीको धारणा सार्वजनिक गरेको हो ।  नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई सहयोग गर्न सँधै तयार रहेको