न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैन: मुख्य रजिस्ट्रार पौडेल

  • बुधबार २० साउन २०८३ ०८:२५ AM
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका कार्यगत र संरचनागत दुवै दृष्टिले पूर्ण रूपमा स्वतन्त्र रहेको स्पष्ट पारेका छन् । बुधवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’ विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्य रजिस्ट्रार पौडेलले न्यायपालिकालाई