सदनमा उठाइएका जनसरोकारका विषयको प्रगति सांसदलाई जानकारी गराइँदै

  • बुधबार २० साउन २०८३ ०२:२५ PM
काठमाडौँ, साउन २० गते । सरकारले सङ्घीय संसद्मा सांसदले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ ।सङ्घीय संसद्का दुवै सदनमा...