आर्थिक रूपान्तरणमा राष्ट्र बैङ्कको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

  • बुधबार २० साउन २०८३ ०२:५८ PM
काठमाडौँ, साउन २० गते । अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने ब...