लगानी बोर्डको नयाँ सिइओ यांकी उक्याब को हुन् ?

  • बुधबार २० साउन २०८३ ०८:५२ AM
काठमाडौं । सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई बोर्डको नयाँ सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । ओलाङचुङगोला पुख्र्यौली घर भएकी उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन् । उनले अमेरिकाको मिजोरी