चार अर्बको विदेशी मुद्रा भित्र्याउने रुद्राक्ष खेतिमा छैन सरकारको ध्यान

  • बुधबार २० साउन २०८३ ०८:२७ AM
नेपाल प्राकृतिक सम्पदाले मात्र होइन, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका उत्पादनका कारण पनि विश्वभर परिचित छ । यस्ता उत्पादनमध्ये रुद्राक्ष एक विशिष्ट पहिचान बोकेको बहुमूल्य