आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता एवंम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् ७ निर्णय : १. तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने। २.लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङकी उक्याव, काठमाडौंलाई नियुक्ति गर्ने। ३.नेपाल इन्टरमोडल The post यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय appeared first on Businesspana.