काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा आउन तयार रहेको बताएका छन्। दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार गठन भएको ४ महिना मात्रै भएकाले विकल्पमा आफूहरूले नसोचेको बताए। उनले भने, ‘सरकारले काम गर्न सुरु गरेको चार महिनामा विकल्प खोज्नुपर्छ भन्ने ठाउँमा त पुगिसकेका छैनौँ। तर स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्नकोContinue reading "‘ओली र लेखक पक्राउ गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ, नभए राजीनामा दिनुपर्छ’: शंकर"