न्यायाधीशको योग्यता र नैतिक चरित्रमा प्रश्न: संवैधानिक संशोधनको माग

  • बुधबार २० साउन २०८३ ०७:२२ AM
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, विद्यमान समस्या र समाधानका उपायहरूबारे गम्भीर छलफल भएको छ। बुधबार आयोजित बैठकमा छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का