सम्बन्धविच्छेदका घटनाहरू तीव्र रूपमा बढ्दै

  • बुधबार २० साउन २०८३ ०७:२९ AM
जनकपुरधाम। धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। जिल्ला अदालतको तथ्यांक अनुसार सामाजिक संरचनामा आएको परिवर्तन, बसाइँसराइ, आधुनिक जीवनशैली र आर्थिक अवस्थाका कारण दम्पतीहरूबीच सम्बन्धविच्छेदका घटना वृद्धि भएका हुन्। अदालतका सूचना अधिकारी