सुनसरीका सार्वजनिक स्थानमा राखिएका जातीय र धार्मिक झण्डा हटाउन प्रशासनको सार्वजनिक अपिल
बुधबार २० साउन २०८३ ०७:४१ AM
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा सडकखण्डमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी