अमेरिका : अमेरिकी सेनाले आफ्नो एक प्रमुख मिसाइल रक्षा प्रणालीका करिब ८० प्रतिशत इन्टरसेप्टर मिसाइल खर्च गरिसकेको छ । यससँगै अमेरिकी सेनाका वरिष्ठ कमान्डरहरूले पेन्टागनको हतियार भण्डार ‘खतरनाक रूपमा न्यून’ अवस्थामा पुगेको चेतावनी दिएका छन् । यो जानकारी विषयसँग परिचित धेरै स्रोतहरूले दिएका हुन् ।इरानसँगको युद्धका क्रममा अमेरिकाका प्रमुख हवाई रक्षा प्रणालीहरूको भण्डार विशेष रूपमा घटेको बताइएको छ । पछिल्लो सूचीअनुसार युद्धअघि रहेको संख्याको तुलनामा अमेरिकाले आफ्नो टर्मिनल हाई अल्टिच्युड