काठमाडौं : आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्मित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने भएको छ । निर्माता लम्सालले कृष्ण जन्माष्टमीको शुभ अवसर पारेर ‘बा एक योद्धा’ दर्शकमाझ ल्याउन लागिएको बताए । निर्माता लम्सालका अनुसार ‘बा एक योद्धा’केवल एउटा चलचित्र मात्र नभइ हरेक परिवारले अनुभूति गर्ने बुवाको संघर्ष,त्याग र प्रेमको कथा हो । 'हामीले एउटा यस्तो चलचित्र बनाउने प्रय