सुनसरी र सिरहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत  दिने सरकारको निर्णय

  • बुधबार २० साउन २०८३ ०२:०१ PM
काठमाडौं : सरकारले सुनसरी र सिरहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद‍् बैठकले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा  घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको हो।केही दिनअघि सुनसरी र सिरहामा दुई समूहबीचको झडपमा चारजनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ओमप्रकाश मेहता,जयप्रकाश मेहता ,रबिन्द्र मेहता र सिरहामा गणेश या