अनसनरत इन्टर्न चिकित्सकको माग पूरा गर्न चिकित्सक सङ्घको आग्रह

  • बुधबार २० साउन २०८३ ०१:०९ PM
काठमाडौँ, साउन २० गते ।नेपाल चिकित्सक सङ्घले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । सङ्घका अध्यक्ष डा.बद्रि रिजाल र महासचिव डा। विश्व रा...