लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

  • बुधबार २० साउन २०८३ ०७:४३ AM
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।