अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, हर्मुज जलमार्ग ६० दिनका लागि खुल्ने

  • बुधबार २० साउन २०८३ ०७:३१ AM
काठमाण्डु– अमेरिका, इरान र ओमानबिच हर्मुज जलघाँटीमा समुद्री आवागमन पुनः व्यवस्थित गर्ने अन्तरिम सम्झौता अन्तिम चरणमा पुगेको छ । गत महिना अमेरिका–इरानबिच भएको १४ बुँदे समझदारीपत्र (एमओयु) विफल भएपछि बढेको तनाव कम गर्दै युद्धविराम पुनःस्थापना र आणविक वार्ता पुनः सुरु गर्ने उद्देश्यसहित अमेरिकाले बुधबार सम्झौताको घोषणा गर्ने तयारी गरेको एक्सियोसले दुई क्षेत्रीय स्रोत र एक